इन्टरनेट स्लो भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

लोकपथ
26
Shares

काठमाडौं । प्रायः हामी सबैलाई इन्टरनेट स्लो भएर धेरै तनाब हुने गर्दछ । यदि हामी केहि महत्वपूर्ण काम गरीरहेका छौं र इन्टरनेट को गति घट्छ, तब सारा काम बिग्रने गर्छ।

यो मात्र हैन, हामी मध्ये धेरै जो विभन्न खेलहरू हेर्छौ स्लो इन्टर्रनेटको कारण धेरै समस्याहरुको सामना गर्नु पर्छ । यस्तो अवस्थामा के गर्ने त ?

हामी आज तपाइलाई इन्टरनेट स्पीड वा राउटर स्पीड बढाउने ट्रिकको बारेमा बताउने छौँ ।स्लो स्पीडको लागी एक ठूलो कारण तपाइँको उपकरण र तपाइँको राउटरबीच दूरी पनि हुन सक्छ ।

प्रतीकात्मक तस्वीर

लामो दूरीको कारण, इन्टरनेट धेरै ढिलो चल्न थाल्छ। यस बाहेक अन्य धेरै कारणहरु छन्, जसको कारण राउटरको इन्टरनेट ढिलो चल्छ।

प्ले स्टोरमा धेरै यस्ता एपहरु छन् जसको मद्दतबाट तपाइ वाइफाइ र आवृत्तिको विश्लेषण गर्न सक्नुहुन्छ। एपको सहयोगले वाइफाइ च्यानलको बारेमा थाहा हुन्छ । तपाइ सेटिङगमा जानुहोस् ।

प्रतीकात्मक तस्वीर

च्यानल परिवर्तन गर्नको लागी तपाइ वायरलेस सेटिंगबाट एयभान्स सेटिंगमा जानु पर्छ। त्यसपछि अप्टिमम सेटिङमा जानुहोस् ।

त्यसपछि त्यो सेटिंग सुरक्षित गर्नुहोस्। त्यस पछि राउटर रिस्टार्ट गर्नुहोस् यसो गरे पछि तपाइको इन्टरनेट को गति छिटो चल्न सुरु हुनेछ।

यति गरेपछि पनि इन्टरनेटको गतिमा समस्या भए तपाइ यस बारेमा तपाइको इन्टरनेट प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?