लोसपाका राजकुमार लेखीद्वारा राजीनामा

लोकपथ
273
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । आफूले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भन्दै उनले राजीनामा दिएका हुन् ।

राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका लेखी पछिल्लो समय विभाजित भएर गठन भएको लोसपामा सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?