साराको साडीमा अमिताभ बच्चनको ‘आइकनिक डाइलग’

लोकपथ
532
Shares

काठमाडौं । बलिउड अभिनेत्री सारा अलि खान आफ्नो क्यूटनेसका कारण चर्चामा रहने गरेकी छिन् । उनले हालसालै आफ्नो एक तस्बिर अपलोड गरेकी छिन् । उक्त तस्बिरले अहिले निकै चर्चा पाइरहेको छ ।

उनले पिंक कलरको प्रिन्टेड साडीमा देखिएकी छिन् । साडीमा अमिताभ बच्चनको आइकनिक डाइलग ‘मेरे पास मा है’ ले खिएको छ ।

हेर्नुहोस् साराको क्लासी लुक्स : 

सारा अली खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?