न्यु डायमन्डको शानदार जित

लोकपथ
105
Shares

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा एभरेष्ट क्लब बुटवललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले सुखद सुरुआत हात पारेको हो ।

न्यु डायमन्डले एभरेष्टमाथि २५-६,२५-५ र २५-१३ को जित हात पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?