जर्मनीको कन्जर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

लोकपथ
169
Shares

काठमाडौं । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताए ।

रूढीवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्‍याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमत मात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन् ।

वर्तमान सरकारका अर्थमन्त्री समेत रहहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन तुरुन्त प्रतिपक्षमा जानुपर्छ भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?