माछापोखरीको गेस्ट हाउसमा एक जना मृत फेला

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौंको माछापोखरीमा एक जना अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरी बसन्तनगरस्थित गेस्ट हाउसको कोठामा सोही महानगरपालिका-१६ बोहोटार बस्ने नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ५५ वर्षीया संतुमाया डंगोल आइतबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?