महिलाको तल्लो पेट र पुरुषको अण्डकोषका समस्या हटाउने योग आसन (भिडियोसहित)

लोकपथ
39
Shares

महिलाहरूको तल्लो पेट र पुरुषहरूको अण्डकोषमा हुने समस्याको समाधान गर्ने सरल योग आसन लिएर योग गुरु लोकनाथ खनाल प्रस्तुत हुनुभएको छ ।

गोमुख (गाईको जस्तो मुख) आसनको नियमित अभ्यासले ढाड कम्मरका विभिन्न समस्याहरूलाई समाधान गर्नुका साथै, हात र खुट्टाका मांसपेशीहरूलाई समेत यो आसनले बलियो बनाउने खनाल बताउँछन् । श्वास प्रश्वासलाई ख्याल राखेर गर्दा यो आसनले प्राणायाम पनि हुने खनाल बताउँछन् ।

घरमै योगअन्तर्गत तपाईँलाई पनि यो आसन गरेर स्वास्थ्य लाभ लिन मन लाग्छ भने भिडियोअनुसार अभ्यास गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?