कांग्रेस बुटवल उपमहानगरपालिका सभापतिमा पाण्डे विजयी

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् ।

पाण्डेले सभापतिकी उम्मेदवार रिता केसीलाई हराउँदै सभापतिमा बाजि मारेका हुन् । ४१२ मत ल्याए भने प्रतिस्पर्धि रिता केसीले १२४ मत प्राप्त गरिन् ।

त्यस्तै उपसभापतीमा ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् । सचिवमा गंगा पन्थी र छाया पोखरेल, सहसचिवमा देवलाल अर्गली र गणेश घिमिरे विजयी भएका छन् । पाण्डे रामचन्द्र पौडेल निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?