कांग्रेस : पोखरा महानगरको निर्वाचन सम्पन्न

लोकपथ
7
Shares

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सम्पन्न भएको छ। आजै मतगणना सुरु हुँदैछ ।

निर्वाचन समितिका अनुसार पोखरा महानगरपालिकामा १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको छ ।

पोखरा महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?