हामीविरुद्धको मुद्दा किनारा लाग्यो अब छिट्टै सरकारमा सहभागी हुन्छौं : रामकुमारी झाँक्री

लोकपथ
2.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अब छिट्टै सरकारमा सहभागी हुने बताएकी छिन् । आफूहरुविरुद्धको मुद्दामा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि झाँक्रीले अब आफूहरु सरकारमा सहभागी हुने बताएकी हुन् ।

‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन । मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो । यसले हामीलाई बाटो खुल्यो ।’शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै झाँक्रीले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?