मेस्सीले मोन्टपेलियरविरुद्धको खेल गुमाउने

लोकपथ
525
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले मोन्टपेलियरविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटको कारण मेस्सीले फ्रेन्च लिग वान अन्तर्गतको मोन्टपेलियर विरुद्धको खेल गुमाउने भएका हुन् । पीएसजीले मेस्सीको घुँडामा समस्या देखिएको छ ।

पीएसजीले शनिवार मोन्टपेलियरविरुद्ध भिड्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?