१५ आश्विन २०७९, शनिवार

कांग्रेसका चर्चित व्यक्तित्व श्रीधर शर्मा भट्टराईको नाम सिफारिश

२०७४,आश्विन,२३,सोमवार १३:१२

0
Shares

नवलपरासी, २३ असोज— नेपाली कांग्रेसले नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट प्रत्यक्षमा चर्चित व्यक्तित्व श्रीधर शर्मा भट्टराईको नाम सिफारिश गरेको छ ।कांग्रेस नवलपरासी क्षेत्र नम्बर २ को बैठकले प्रदेशसभा क बाट शर्मासहित ६ जनाको नाम सिफारिश गरेको हो । बैठकले विष्णु प्रसाद लामिछाने, लक्ष्मी मैनाली, खड्गबहादुर राना, शंकर तिवारी र मित्रलाल भट्राईसमेतको नाम सिफारिश गर्दा श्रीधर शर्माको नाम एक नम्बरमा राखेर सिफारिश गरेको हो ।पुर्ब राष्ट्रिय  भलिबल खेलाडी ,कानुन बिज्ञ , लेखा प्रशासनका ज्ञाता , स्थानीय क्षेत्रमै रहि सामाजिक काम सक्रिय शर्माले टिकट पाए चुनाव उनकै पक्षमा हुने सो क्षेत्रका कांग्रेस नेता कार्यकर्ता बताउँछन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १३:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेश गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल विकसित ध्रुविकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताएका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको राजनीति र समाजलाई ठिक र रुपान्तरणकारी दिशामा ल्याउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ

ताजा समाचार