२२ जेष्ठ २०८०, सोमवार

कांग्रेसका चर्चित व्यक्तित्व श्रीधर शर्मा भट्टराईको नाम सिफारिश

२०७४,आश्विन,२३,सोमवार १३:१२

0
Shares

नवलपरासी, २३ असोज— नेपाली कांग्रेसले नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट प्रत्यक्षमा चर्चित व्यक्तित्व श्रीधर शर्मा भट्टराईको नाम सिफारिश गरेको छ ।कांग्रेस नवलपरासी क्षेत्र नम्बर २ को बैठकले प्रदेशसभा क बाट शर्मासहित ६ जनाको नाम सिफारिश गरेको हो । बैठकले विष्णु प्रसाद लामिछाने, लक्ष्मी मैनाली, खड्गबहादुर राना, शंकर तिवारी र मित्रलाल भट्राईसमेतको नाम सिफारिश गर्दा श्रीधर शर्माको नाम एक नम्बरमा राखेर सिफारिश गरेको हो ।पुर्ब राष्ट्रिय  भलिबल खेलाडी ,कानुन बिज्ञ , लेखा प्रशासनका ज्ञाता , स्थानीय क्षेत्रमै रहि सामाजिक काम सक्रिय शर्माले टिकट पाए चुनाव उनकै पक्षमा हुने सो क्षेत्रका कांग्रेस नेता कार्यकर्ता बताउँछन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १३:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१