समाज कल्याण परिषद्का पदाधिकारीहरुले दिए सामूहिक राजीनामा

लोकपथ
143
Shares

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

विभिन्न कारणहरु देखाउँदै राजीनामा दिएका उनीहरुले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन लागेका छन् ।

बिहीबार नै परिषद्का पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन् ।

परिवर्तित परिस्थितिका कारण आफूहरुले सामूहिक राजीनामा दिइएको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?