९ कार्तिक २०७८, मंगलवार

समाज कल्याण परिषद्का पदाधिकारीहरुले दिए सामूहिक राजीनामा

२०७८,आश्विन,८,शुक्रवार १२:३१

99
Shares

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

विभिन्न कारणहरु देखाउँदै राजीनामा दिएका उनीहरुले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन लागेका छन् ।

बिहीबार नै परिषद्का पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन् ।

परिवर्तित परिस्थितिका कारण आफूहरुले सामूहिक राजीनामा दिइएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: २०७८,आश्विन,८,शुक्रवार १२:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गरेको छ । बार एशोसिएसनको मंगलवारको बैठकले प्रधानन्यायाधीश जबरालाई

लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र

काठमाडौं । क्रियाशील सदस्यता वितरण र नवीकरण न्यायसंगत नभएको भन्दै नेपाली कांग्रेस रौतहटका नेता कार्यकर्ता कांग्रेस मुख्यालय सानेपामा धर्ना बसेको

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७