सशस्त्रका ११ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

लोकपथ
1.3k
Shares

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ ।

बिहीबार गृहमन्त्रालयले ११ डीआईजीहरुको सरुवा गरेको हो ।

सोही क्रममा डिआइजी राजु अर्याल मानवस्राेत विभाग सरुवा भएका छन् । यसअघि अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यायलमा रहेका थिए । त्यस्तै नेपाल नं ३ गढीमाई बाहिनी मुख्यायल मकवानपुरमा रहेका डीआईजी मन्दिप श्रेष्ठ सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?