९ कार्तिक २०७८, मंगलवार

सशस्त्रका ११ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

२०७८,आश्विन,८,शुक्रवार १२:११

891
Shares

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ ।

बिहीबार गृहमन्त्रालयले ११ डीआईजीहरुको सरुवा गरेको हो ।

सोही क्रममा डिआइजी राजु अर्याल मानवस्राेत विभाग सरुवा भएका छन् । यसअघि अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यायलमा रहेका थिए । त्यस्तै नेपाल नं ३ गढीमाई बाहिनी मुख्यायल मकवानपुरमा रहेका डीआईजी मन्दिप श्रेष्ठ सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,८,शुक्रवार १२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै

लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने

घोराही । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा संकट थपिन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७