९ कार्तिक २०७८, मंगलवार

गायिका इन्दिरा जोशीले गरिन् फेसन डिजाइनर केडियासँग इन्गेजमेन्ट

२०७८,आश्विन,८,शुक्रवार ०९:४७

148.617k
Shares

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् ।

उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सार्वजनिक भएको हो । क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमार्फत् शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका हुन् ।

उनले नयाँ उज्वल भविष्यको कामना भनी शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७८,आश्विन,८,शुक्रवार ०९:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले आज चौथो राष्ट्रिय पुरस्कार हात पारेकी छिन् । उनले भारतका उपराष्ट्रपति वेंकैया नायडूबाट फिल्म

काठमाडौं । भारतकी चर्चित गायिका नेहा कक्कडले श्रीमान रोहनप्रीत सिंहसँगको रोमान्टिक तस्बिर सेयर गरेकी छिन् । उनका तस्बिरहरुमा फ्यानहरुले प्रतिक्रिया

काठमाडौं । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी अमेलियोपछि टिकटक

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७