गायिका इन्दिरा जोशीले गरिन् फेसन डिजाइनर केडियासँग इन्गेजमेन्ट

लोकपथ
214.7k
Shares

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् ।

उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सार्वजनिक भएको हो । क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमार्फत् शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका हुन् ।

उनले नयाँ उज्वल भविष्यको कामना भनी शुभकामना पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?