एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनको सम्बन्धमा छलफल गरिने

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बठैक आज बस्दैछ ।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा असोज १५ गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?