१२ जेष्ठ २०७९, बिहीवार

कांग्रेसका चर्चित व्यक्तित्व श्रीधर शर्मा भट्टराईको नाम सिफारिश

२०७४,आश्विन,२३,सोमवार १३:०९

0
Shares

नवलपरासी, २३ असोज— नेपाली कांग्रेसले नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट प्रत्यक्षमा चर्चित व्यक्तित्व श्रीधर शर्मा भट्टराईको नाम सिफारिश गरेको छ ।कांग्रेस नवलपरासी क्षेत्र नम्बर २ को बैठकले प्रदेशसभा क बाट शर्मासहित ६ जनाको नाम सिफारिश गरेको हो । बैठकले विष्णु प्रसाद लामिछाने, लक्ष्मी मैनाली, खड्गबहादुर राना, शंकर तिवारी र मित्रलाल भट्राईसमेतको नाम सिफारिश गर्दा श्रीधर शर्माको नाम एक नम्बरमा राखेर सिफारिश गरेको हो ।पुर्ब राष्ट्रिय  भलिबल खेलाडी ,कानुन बिज्ञ , लेखा प्रशासनका ज्ञाता , स्थानीय क्षेत्रमै रहि सामाजिक काम सक्रिय शर्माले टिकट पाए चुनाव उनकै पक्षमा हुने सो क्षेत्रका कांग्रेस नेता कार्यकर्ता बताउँछन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १३:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताएका छन् । प्रतिनिधिसभामा

काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सरकार र सत्तारुढ दलले नेपालको परराष्ट्र नीतिविपरीत कार्य गरेको भन्दै आपत्ति जनाएका छन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल

ताजा समाचार

हेटौंडामा लागुऔषधसहित तीन जना पक्राउ
 २०७९,जेष्ठ,१२,बिहीवार १९:२२