१८ आश्विन २०७९, मंगलवार

वानेश्वरमा गौचन हत्या प्रकरणः पेस्तोलसहित तीन पक्राउ

२०७४,आश्विन,२३,सोमवार १२:५३

0
Shares

काठमाडौ, २३ असोज— नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आशंकामा तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिरिङ, तामाङ, सञ्जय तामाङ र दीलिप लामा रहेका छन् । उनीहरु राजधानीको जोरपाटीबाट पक्राउ परेका हुने । पक्राउ पर्ने सबै काभ्रेको रोशी नगरपालिका ४ का स्थायी बासिन्दा भएको बताएएको छ र ह्याण्ड मेड पेस्तोल, तीन राउण्ड गोली गोली — संलग्नता रहेको छ । प्रहरीले उनीहरुको साथबाट तीन राउण्ड गोली र ह्याण्ड मेड पेस्तोल बरामद गरेको छ । प्रहरीले उनीहरु नै गौचनको हत्यामा संलग्न रहेको दाबी गरेको छ । गौचनलाई आज दिउँसो नयाँ वानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १२:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ । नेपालमा मुख्यतः

ताजा समाचार

दसैँ–तिहार, निर्वाचन अनि किसानलाई चटारो
 २०७९,आश्विन,१८,मंगलवार ०१:००
बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८