२२ जेष्ठ २०८०, सोमवार

वानेश्वरमा गौचन हत्या प्रकरणः पेस्तोलसहित तीन पक्राउ

२०७४,आश्विन,२३,सोमवार १२:५३

0
Shares

काठमाडौ, २३ असोज— नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आशंकामा तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिरिङ, तामाङ, सञ्जय तामाङ र दीलिप लामा रहेका छन् । उनीहरु राजधानीको जोरपाटीबाट पक्राउ परेका हुने । पक्राउ पर्ने सबै काभ्रेको रोशी नगरपालिका ४ का स्थायी बासिन्दा भएको बताएएको छ र ह्याण्ड मेड पेस्तोल, तीन राउण्ड गोली गोली — संलग्नता रहेको छ । प्रहरीले उनीहरुको साथबाट तीन राउण्ड गोली र ह्याण्ड मेड पेस्तोल बरामद गरेको छ । प्रहरीले उनीहरु नै गौचनको हत्यामा संलग्न रहेको दाबी गरेको छ । गौचनलाई आज दिउँसो नयाँ वानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १२:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१