काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा वडा तहदेखि नै युवाहरुले हस्तक्षेप गरिरहेका छन् । वडा तहदेखि नै युवाहरुको हस्तक्षेप बढिरहेको बेला राजनीतिमा युवा पुस्ताको आकर्षण बढेको देखिन्छ ।
सोही क्रममा नेपाली कांग्रेस तारकेश्वर नगरपालिका वडा नं ६ मा २२ वर्षीया कविना भट्ट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन् । उनी नगरपालिकाकै कान्छी महिला क्षेत्रीय प्रतिनिधि हुन् ।
उनी स्वर्गीय नेता बिनोद भट्ट कि सुपुत्री हुन् । स्नातक अध्ययनरत उनले बुबाको देखाएको बाटो पच्छ्याउने बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया