काठमाडौं । बौद्ध पीपलबोट नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका-६ बौद्ध पीपलबोट नजिक ६ नम्बरको वडा कार्यालयको निर्माणाधीन भवनको दोस्रो तत्लामा रामेछाप घर भएकी ४० वर्षीया उमा तामाङ मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया