नायिका प्रियंका कार्की बनिन् आमा

लोकपथ
2.6k
Shares

काठमाडौं । नायिका प्रियंका कार्की आमा बनेकी छिन् । नायिका कार्कीले छोरीलाई जन्म दिएकी हुन् ।

प्रियंकाले आफूले छोरीलाई जन्म दिएको सामाजिक सञ्जालमा जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छिन् ।

उनले आफ्नो तस्बिर सार्वजनिक गरेपछि उनलाई कमेन्ट बक्समा बधाईको ओइरो आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?