सेयर बजार अपडेट : ७५.५५ अंकले बढ्यो नेप्से

लोकपथ
0
Shares

काठमाडौं । कारोबार खुलेको एक घण्टा बित्दा सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । यो समाचार तयार पार्दासम सेयर कारोबार मापक नेप्से परिसूचक ७५.५५ अंकले बढेर २७८७.६१ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्म एक अर्ब ५३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार यो अवधिसम्म १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?