३१ आश्विन २०७८, आईतवार

सेयर बजार अपडेट : ७५.५५ अंकले बढ्यो नेप्से

२०७८,आश्विन,६,बुधबार १२:०४


काठमाडौं । कारोबार खुलेको एक घण्टा बित्दा सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । यो समाचार तयार पार्दासम सेयर कारोबार मापक नेप्से परिसूचक ७५.५५ अंकले बढेर २७८७.६१ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्म एक अर्ब ५३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार यो अवधिसम्म १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार १२:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । केहि अनौठौ रहस्य प्रकृतिले ने दिएको छ भने केहि अनौठा काम हामी

काठमाडौं । मानिसहरु आफू फेमस बन्नका लागि बिभिन्न भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । यस्तै, क्रममा एक चिनियाँ भ्लगर युवतीले

काठमाडौं । दक्षिण भारतको केरला राज्यको एउटा आवासीय भवनमा धाराहरूबाट बियर, ब्र्यान्डी र रम मिसिएको तरल पदार्थ बग्न थालेपछि त्यहाँका मानिसहरु

काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोट्र्स एकेडेमीले सम्मान गरेको छ

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९