कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली नेपालगञ्ज जाँदै

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज जाने भएका छन् । बाँके र बर्दिया जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली नेपालगञ्ज जानलागेका हुन् ।

भेलामा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा प्रदेश कमिटीका अध्यक्ष लिला गिरीलगायतको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?