८ कार्तिक २०७८, सोमवार

कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली नेपालगञ्ज जाँदै

२०७८,आश्विन,६,बुधबार ११:५५


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज जाने भएका छन् । बाँके र बर्दिया जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली नेपालगञ्ज जानलागेका हुन् ।

भेलामा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा प्रदेश कमिटीका अध्यक्ष लिला गिरीलगायतको उपस्थिति रहनेछ ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार ११:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचारको अन्त्य हुन्छ, सुशासन आउँछ : कांग्रेस नेपाललाई स्वीजरल्याण्ड बनाउँछौँ : पुष्पकमल दाहाल (प्रचण्ड) नेपालमा पानीजहाज र रेल कुदाउँछौँ :

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण

ताजा समाचार

नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९