८ कार्तिक २०७८, सोमवार

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्रीको टुंगो लगाउने

२०७८,आश्विन,६,बुधबार ११:३९


काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाईएको हो ।

बैठकले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्री छनोट गर्ने एक नेताले जानकारी दिए ।

आजै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको पनि बैठक बस्दैछ ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार ११:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

श्वास प्रश्वास सम्बन्धी देखिने एलर्जीक राइनाइटिसको समस्या अहिले बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । वायुमण्डलमा भएका विभिन्न किसिमका प्रदूषण देखि

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९
एक वर्षपछि घर निर्माणका लागि सम्झौता
 २०७८,कार्तिक,८,सोमवार ०८:०४