माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्रीको टुंगो लगाउने

लोकपथ
221
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाईएको हो ।

बैठकले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्री छनोट गर्ने एक नेताले जानकारी दिए ।

आजै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको पनि बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?