३१ आश्विन २०७८, आईतवार

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

२०७८,आश्विन,६,बुधबार ०७:५५


भरतपुर । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार ०७:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबार बाट सुरु हुँदैछ । टी-ट्वान्टी विश्वकप

काठमाडौं । देशभर दशैँमा आफ्ना मान्यजनको हातबाट टीका तथा ग्रहण गर्ने कार्य जारी रहेको छ । करिब १० लाख बढी

काठमाडौं । दशैँ मनाउन गाउँ फर्किएकाहरु काठमाडौं उपत्यका भित्रिन थालेका छन् । काठमाडौं भित्रिने मुख्य नागढुंगामा गाडीको चाप देखिन थालेको

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैको बिदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । असोज २६ गते फूलपातिका दिनदेखि

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३