२१ आश्विन २०७९, शुक्रवार

वानेश्वरमा गौचन हत्या प्रकरणः पेस्तोलसहित तीन पक्राउ

२०७४,आश्विन,२३,सोमवार १२:४०

0
Shares

काठमाडौ, २३ असोज— नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आशंकामा तीनलाई पक्राउ गरेको छ ।प्रहरीले तीन राउण्ड गोली र पेस्तोलसहित उनीहरुलाई राजधानीबाट पक्राउ गरेको हो ।गौचनलाई आज दिउँसो नयाँ वानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।पक्राउ परेका तीन जनाको परिचय खुलाइएको छैन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको

काठमाडौं । काठमाडौं उपत्यकामा फूलपातीदेखि आज शुक्रवार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार

बैतडी । बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्नुपर्ने स्वःघोषणा सार्वजनिक

ताजा समाचार

गठबन्धन र लोसपाको वार्ता सकारात्मक
 २०७९,आश्विन,२१,शुक्रवार २२:१२
प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्ने पक्का
 २०७९,आश्विन,२१,शुक्रवार २१:३५
हेर्नुहोस् आजको टप–१५ समाचार (भिडियोसहित)
 २०७९,आश्विन,२१,शुक्रवार १९:५२