मन्त्रिपरिषद् बैठक जारी

लोकपथ
287
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

केहीबेरअघि सुरु भएको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार बैठकमा नियमित एजेण्डासहित मन्त्रालयगत विषयमा छलफल हुनेछ ।

गत असार २९ गते प्रधानमन्त्रीको रुपमा नियुक्त भएका शेरबहादुर देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । हाल देउवाको मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवा र एक राज्यमन्त्रीसहित ६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?