८ कार्तिक २०७८, सोमवार

मंगलबार सुनको मूल्य बढ्यो

२०७८,आश्विन,५,मंगलवार ११:२३


काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आज छापवाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार १४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २०७८,आश्विन,५,मंगलवार ११:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक अर्ब रुपैयाँको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको एक अर्ब

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)

काठमाडौं । सरकारले बैमौसमी वर्षाका कारण असोज र कार्तिकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७