निफ्राले गर्‍यो लाभांश घोषणा

लोकपथ
2.7k
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको असाेज ४ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?