नेप्सेमा २९ हजार कित्ता बोनस सेयर सूचीकृत

लोकपथ
602
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार नेपाल ल्युब आयलको २९ हजार १०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?