दार्चुलामा भूकम्पको धक्का

लोकपथ
325
Shares

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मानप केन्द्रले जनाएको छ ।

अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?