१५ आश्विन २०७९, शनिवार

कुनैपनि हालतमा अपराधी उम्कन दिदैनौँः एआईजी चन्द

२०७४,आश्विन,२३,सोमवार १२:२०

9
Shares

काठमाडौँ, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यकाभित्रको सुरक्षा चेकिङ कडा बनाएको छ.।उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ मिलाएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए। एआइजी चन्दले भने, ‘घटना भए लगत्तै उपत्यकाका विभिन्न शंकास्पद स्थान, नाका लगायतका क्षेत्रमा सुरक्षा चेकिङ कडा बनाएका छौँ।‘दिउँसो करिब ३ बजे ओमशान्ति चोकबाट खरिबोटतर्फ बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई प्रज्ञान चोकमा अज्ञात समूहले गोली प्रहार गरेका थिए। एआइजी चन्दले भने, ‘घटना भए लगत्तै उपत्यकाका विभिन्न शंकास्पद स्थान, नाका लगायतका क्षेत्रमा सुरक्षा चेकिङ कडा बनाएका छौँ।‘दिउँसो करिब ३ बजे ओमशान्ति चोकबाट खरिबोटतर्फ बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई प्रज्ञान चोकमा अज्ञात समूहले गोली प्रहार गरेका थिए। एआइजी चन्दले प्रहरी अपराधीको खोजीमा लागि सकेकाले केही समयमा अपराधी नजिक पुग्ने दाबी गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १२:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री प्रदान गरिएको छ

बर्दिया । आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कार्यरत कर्मचारीको करार अवधि पुनः थप गरेको छ । गत ४ साउनमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै

ताजा समाचार