राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन्।

आइतबार (आज) अपरान्ह राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा काठमाडौंको वसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गरेका हुन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा मनाइन्छ ।

त्यस्तै आजै राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीले जीवित कुमारीको दर्शन पनि बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?