काठमाडौं, ३ वैशाख । काठमाडौंको टोखा–७, वसुन्धरामा एक महिलाको हत्या भएको छ ।ढुंगाले हानेर हत्या गरिएको अवस्थामा सोमबार बिहान महिलाको शव भेटिएको थियो । उनको अनुहार नचिनिने अवस्थामा छ ।हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । यौन सम्वन्ध राख्न अस्वीकार गरेपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया