अन्तरिक्षको परिक्रमा गरेर तीन दिनपछि पृथ्वीमा फर्कियो क्रू

लोकपथ
273
Shares

काठमाडौं । स्पेसएक्सको निजी अन्तरिक्ष यान अन्तरिक्षको परिक्रमा गरेर तीन दिन पछि पृथ्वीमा अवतरण गरेका छन् । चार अन्तरिक्ष पर्यटकहरु सफलतापूर्वक आफ्नो यात्रा पूरा गरी फ्लोरिडाको तटबाट अटलांटिक महासागरमा अवतरण गरेका छन् ।

स्पेसएक्स अन्तरिक्ष यान (क्याप्सुल) सूर्यास्त भन्दा केही समय अगाडी सागरमा अवतरण भएको थियो । उनी तीन दिन अघि यस ठाउँ नजिकैबाट अन्तरिक्षको उडान भरेका थिए । उक्त अन्तरिक्ष यान मा कोहि एक पेशेवर अन्तरिक्ष यात्री थिएनन्। अन्तरिक्ष यात्री बिनै अन्तरिक्ष यात्रा सफल भएको यो पहिलो पटक हो ।

Inspiration4 मिशन में शामिल अंतरिक्षयात्री सियान प्रॉक्टर, जैरेड आइजकमैन, हेली आरसेनाउ (बाएं से दाएं) और क्रिस सेंब्रोस्की (बैठे हुए)।

यी अन्तरिक्ष पर्यटकहरुबाट अब जो कोही पनि अन्तरिक्ष मा जान सक्छन् भन्ने सावित गराएका छन् । स्पेसएक्सका संस्थापक एलोन मस्कले “तपाइँको अभियानले संसारलाई देखाएको छ कि अन्तरिक्ष हामी सबैको हो।”

The crew of Inspiration4

स्पेसएक्सको पूर्ण स्वचालित ड्रयागन क्याप्सुल बुधवार राती प्रक्षेपण पछि ५५८ किलोमिटरको उचाईमा पुगेको थियो। १६० किलोमिटर पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई ओभरटेक गरेपछि यात्रुहरुले क्याप्सुलको माथिल्लो झ्यालबाट पृथ्वीको दृश्य देखेका थिए । पृथ्वीमा फर्के पछि सबै यात्रुहरु स्वस्थ र खुसी देखिएका थिए ।

यो पनि पढ्नुहोस् : स्पेसएक्सले रच्यो इतिहास, चार जना सर्वसारधरणलाई पठायो अन्तरिक्ष (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?