‘ओ लाल दुपट्टे वाली’ गीतमा गोविन्दासँग नाचिन् शिल्पा शेट्टी

लोकपथ
1.8k
Shares

काठमाडौं । भारतीय टिभीको डान्स रियालीटी शो ‘सुपर डान्सर च्याप्टर-४’ मा स्टार गोविन्दा र चंकी पान्डे गेस्ट बनेर गएका छन् । उनीहरु गएको उक्त शो आगामि हप्ता रिलिज हुनेछ ।

उक्त शोमा अभिनेत्री शिल्पा शेट्टीले ओ लाल दुपट्टे वाली मा गोविन्दासँग डान्स गरेकी छिन् । सोनी टीभीले आफ्नो इन्स्टाग्राममा उनीहरुले डान्स गरेका उक्त भिडियो सेयर गरेको छ ।

उक्त भिडियोले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल नै भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?