निशान्त भट्टलाई हराउँदै दिव्या अग्रवालले चुमिन् बिग बोस ओटीटीको उपाधि

लोकपथ
3.8k
Shares

काठमाडौं । बिग बोस ओटीटीले आफ्नो पहिलो विजेता पाएको छ। अभिनेत्री दिव्या अग्रवाल बिग बोस ओटीटीको विजेता भएकी छिन् । उपाधिसँगै दिव्याले २५ लाख हात पारेकी छिन् । निशान्त भट्ट बिग बोस ओटीटीको पहिलो रनर अप भएका छन् र शमिता शेट्टी सेकेन्ड रनर अप भएकी छिन् ।

No description available.

राकेश बापट शीर्ष ३ मा पुग्न सकेनन् र शोबाट बाहिरिएका थिए । प्रतीक सहजपाल आफै शोबाट बाहिरिए। जुन ८ अगस्टबाट शुरू भएको बिग बोस ओटीटी लगभग १००० घण्टा लगातार चलेको थियो ।

बिग बॉस ओटीटी फाइनलिस्ट

दिव्याले यस अघि धेरै रियालिटी शोमा सहभागी भैसकेकी छिन् र उनको फ्यान फलोइङ निकै राम्रो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?