हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
221
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) का लागि विभिन्न देशको मुद्राको मुल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा, बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८९ पैसा रहेको छ । भने साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा, बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?