२०७४, २३ आश्विन सोमवार ११:२५

बानेश्वरमा गोली हानेर निर्माण व्यवसायी मारियो


प्रकाशित मिति : २०७४, २३ आश्विन सोमवार ११:२५

निर्माण व्यवासायी शरद कुमार गौतमको अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा मत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस