दीया मिर्जाले सेयर गरिन् आफ्नो छोरा अव्यानसँगको फोटो

लोकपथ
442
Shares

काठमाडौं । बलिउड अभिनेत्री दीया मिर्जा पछिल्लो समय फिल्महरुमा कम देखिएकी छिन् । वैभव रेखीसँग विवाहपछि आफ्नो पर्सनल लाईफ बिताइरहेकी छिन् ।

केही समय अघि उनी आमा बनेकी छिन् । प्रेग्नेन्ट समयमा उनले आफ्नो फ्यानहरुसँग आफ्ना अनुभवहरु बताएकी थिइन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा आफ्नो बच्चासँगको फोटो सेयर गरेकी छिन् । उनले आफ्नो छोरा अव्यानसँगको फोटो पहिलोपटक अपलोड गरेकी हुन् ।

हेर्नुहोस् तस्बिर : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?