प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना

लोकपथ
119
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवाले मोदीको ७१औँ जन्मोत्सवका शुभकामना व्यक्त गर्दै सुस्वाथ्य र सफलताको शुभकामना गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?