एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीन भवनमा

लोकपथ
182
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा स्थापना गरेको छ ।

उक्त कार्यालयको उद्घाटन शुक्रबार (भोलि) बिहान १० बजे पार्टी अध्यक्ष माधवकुमार नपालले गर्ने बताइएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाए पनि पार्टी कार्यालय स्थापना गरिएको थिएन । अधिकांश जिल्लाहरुमा पार्टी कार्यालयहरु भने स्थापना भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?