८ कार्तिक २०७८, सोमवार

१६ वर्षका भए अक्षय कुमारका छोरा आरव, ‘चार्मिङ लुक्स’को चौतर्फी चर्चा

२०७८,भाद्र,३१,बिहीवार १५:५५


काठमाडौं । बलिउड स्टार अक्षय कुमारको छोरा आरव भाटिया १९ वर्षका भएका छन् । आरव लाइमलाइटबाट टाढा रहे पनि उनी आफ्नो लुक्सका कारण चर्चामा रहने गरेका छन् ।

आरव भाटिया

उनको सामाजिक सञ्जालमा आफ्नै छुट्टै क्रेज रहेको छ । प्राय उनी पबलीकल्ली स्पोट हुने गरेका छैनन् । तर पापाराजीहरुले उनलाई बेलाबेला भेट्ने गरेका छन् । पापाराजीहरुले उनलाई भेटेको बेला उनको तस्बिरले निकै चर्चा पाउने गरेको छ ।

उनको चार्मिङ लुक्सको महिलाहरु दिबाना हुने गरेका छन् । आरवको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कान तानेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

आरव भाटिया पीएम मोदी

प्रकाशित मिति: २०७८,भाद्र,३१,बिहीवार १५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हिन्दु धर्ममा धेरै व्रत र चाडहरु छन्, । फरक-फरक चाडपर्वको आफ्नै महत्व रहेका छन् । तर विवाहित महिलाहरुको

काठमाडौं । उर्फी जावेद बिग बोस ओटीटीबाट एक हप्तामै एलिमिनेट भएकी थिइन् । तर शोबाट एलिमिनेट भएर बाहिर आएपछि उनी

काठमाडौं । भारतीय टेलिभिजनको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन सुरु भएसँगै दर्शकहरुले खुब मन पराएका

काठमाडौं । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान हाल लागुऔषध मुद्दामा आर्थर रोड जेलमा छन्। शाहरुख आर्यनलाई जेलबाट छुटाउन

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि सुरु
 २०७८,कार्तिक,८,सोमवार १०:३१
नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७