१६ वर्षका भए अक्षय कुमारका छोरा आरव, ‘चार्मिङ लुक्स’को चौतर्फी चर्चा

लोकपथ
572
Shares

काठमाडौं । बलिउड स्टार अक्षय कुमारको छोरा आरव भाटिया १९ वर्षका भएका छन् । आरव लाइमलाइटबाट टाढा रहे पनि उनी आफ्नो लुक्सका कारण चर्चामा रहने गरेका छन् ।

आरव भाटिया

उनको सामाजिक सञ्जालमा आफ्नै छुट्टै क्रेज रहेको छ । प्राय उनी पबलीकल्ली स्पोट हुने गरेका छैनन् । तर पापाराजीहरुले उनलाई बेलाबेला भेट्ने गरेका छन् । पापाराजीहरुले उनलाई भेटेको बेला उनको तस्बिरले निकै चर्चा पाउने गरेको छ ।

उनको चार्मिङ लुक्सको महिलाहरु दिबाना हुने गरेका छन् । आरवको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कान तानेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

आरव भाटिया पीएम मोदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?