नेप्सेमा ३ लाख ६५ हजार कित्ता सेयर सूचीकृत

लोकपथ
429
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको ८ प्रतिशत बोनस सेयर वापतको ३ लाख ६५ हजार ८२३ दशमलव २४ कित्ता सेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?