काठमाडौं । सुर्खेतबाट जुम्ला जाँदै गरेको गाडी वीरेन्द्र नगरमा दुर्घटना ९ जना घाइते भएका छन् । बुधबार बिहान वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालका अनुसार सवारी दुर्घटनाबाट घाइते सबैको अवस्था सामान्य रहेको छ । भने उनीहरुको उपचार प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
बिहान वीरेन्द्रनगरस्थित रेडियो नेपालचोकमा उक्त गाडी अनियन्त्रित भइ दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया