काठमाडौं । मंगलबार (आज) सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट एकै पटक ठूलो संख्यामा सहसचिवको सरुवा गरिएको हो ।
सरुवा भएका अधिकांश सहसचिवलाई प्रदेश मन्त्रालयहरुमा सरुवा गरिएको छ ।
जसअनुसार प्रदेश नं २ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत डा. रामचन्द्र कंडेललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया