नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता, आयोगले दियो प्रमाणपत्र

लोकपथ
481
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) नामक राजनीतिक दल दर्ता भएको छ ।

मंगलबार निर्वाचन आयोगले उक्त दललाई राजनीतिक दल प्रमाणपत्र समेत दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको आयोगले जनाएको छ ।

आयोगको सोमबारको निर्णय अनुसार उक्त प्रमाणपत्र दिइएको हो । उक्त पार्टीको कार्यालय काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ७ मा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?