झापामा ओलीको स्वागतमा जे देखियो (तस्बिरसहित)

लोकपथ
5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा पुगेका छन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन् । अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न ओली मंगलबार त्यसतर्फ प्रस्तान गरेका थिए ।

ओलीलाई नेकपा एमाले र युवासंघका कार्यकर्ताहरुले र्‍याली गरि कार्यक्रमस्थल पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?