४ आश्विन २०७८, सोमवार

झापामा ओलीको स्वागतमा जे देखियो (तस्बिरसहित)

२०७८,भाद्र,२९,मंगलवार १४:५५


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा पुगेका छन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन् । अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न ओली मंगलबार त्यसतर्फ प्रस्तान गरेका थिए ।

ओलीलाई नेकपा एमाले र युवासंघका कार्यकर्ताहरुले र्‍याली गरि कार्यक्रमस्थल पुर्‍याएका थिए ।

प्रकाशित मिति: २०७८,भाद्र,२९,मंगलवार १४:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही

बलेवा । नेपाली कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ। त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने तय भएको छ । सो

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले मङ्गलबार १३५ वडा सभापति चयन गर्दैछन् । तेह्र स्थानीय

ताजा समाचार