‘MET GALA’ फेसन शाे : कसैको हातमा तरबार त कसैले लगाए गोल्डेन सुपरहिरो सुट

लोकपथ
221
Shares

काठमाडौं । कोरोना भाइरसका करण विगतको वर्षमा हुने गरेको इभेन्ट हुन सकेको थिएन ।

मिट गालाको फेसन कार्यक्रम सञ्चालन भएको छ । अमेरिकाको न्यूयर्क ‘MET GALA- २०२१ फेसन शाे’ सम्पन्न भएको छ । उक्त सोमा फिल्मी स्टार देखी गायक मोडलहरुको सहभागिता रहेको थियो ।

उनीहरुले विभिन्न तरिकाको कपडा लगाएर आफ्नो फेसन सो गरेका छन् । जेनिफर लोपेज, मेगन फक्स लगायत धेरै स्टारहरुको सहभागिता रहेको थियो ।

कोही स्टारहरुले आफ्नो हातमा तर्वार बोकेका थिए त कसैले गोल्डेन सुपरहिरो सुट लगाएका थिए ।

उक्त फेसन सोले धेरैको ध्यान खिचेको छ । स्टारहरुले लगाएका कपडाको अहिले निकै चर्चा हुन थालेको छ ।

हेर्नुहोस् तस्बिर : 

 

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021 नाओमी ओसाका

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?