४ आश्विन २०७८, सोमवार

‘MET GALA’ फेसन शाे : कसैको हातमा तरबार त कसैले लगाए गोल्डेन सुपरहिरो सुट

२०७८,भाद्र,२९,मंगलवार १०:४७


काठमाडौं । कोरोना भाइरसका करण विगतको वर्षमा हुने गरेको इभेन्ट हुन सकेको थिएन ।

मिट गालाको फेसन कार्यक्रम सञ्चालन भएको छ । अमेरिकाको न्यूयर्क ‘MET GALA- २०२१ फेसन शाे’ सम्पन्न भएको छ । उक्त सोमा फिल्मी स्टार देखी गायक मोडलहरुको सहभागिता रहेको थियो ।

उनीहरुले विभिन्न तरिकाको कपडा लगाएर आफ्नो फेसन सो गरेका छन् । जेनिफर लोपेज, मेगन फक्स लगायत धेरै स्टारहरुको सहभागिता रहेको थियो ।

कोही स्टारहरुले आफ्नो हातमा तर्वार बोकेका थिए त कसैले गोल्डेन सुपरहिरो सुट लगाएका थिए ।

उक्त फेसन सोले धेरैको ध्यान खिचेको छ । स्टारहरुले लगाएका कपडाको अहिले निकै चर्चा हुन थालेको छ ।

हेर्नुहोस् तस्बिर : 

 

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

MET GALA 2021 नाओमी ओसाका

MET GALA 2021

MET GALA 2021

MET GALA 2021

 

प्रकाशित मिति: २०७८,भाद्र,२९,मंगलवार १०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभिनेत्री सारा अली खान बलिउड फिल्म उद्योगमा एक चर्चित नाम हो। उनी एकपछि अर्को गर्दै धेरै फिल्महरु गरिरहेकी

काठमाडौं । बलिउडको फिल्म इन्डस्ट्रीका बाबजुत टेलिभिजन स्टारहरु पनि धेरै चर्चामा रहने गरेका छन् । उनीहरुले दर्शकलाई विभिन्न तरिकाले मनोरन्जन

काठमाडौं । कोरोना कालमा ७३औं एमी अवार्डको घोषणा गरिएको छ । ‘द क्राउन’ लाई एमी अवार्डको धेरै श्रेणीहरुमा नाम परेको

काठमाडौं । उर्वशी रौतेला बलिउड इन्डस्ट्रीकी शानदार अभिनेत्रीमध्ये एक हुन् । आफ्नो बोल्डनेसले उनले धेरैको मनमा सफल भएकी छिन् ।

ताजा समाचार