आजको विनिमयदर सार्वजनिक, कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५८ पैसा, बिक्रीदर ११८ रुपैयाँ १८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ५० पैसा र बिक्रीदर १३९ रुपैयाँ २० पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५१ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै आजको लागि कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?