४ आश्विन २०७८, सोमवार

आजको विनिमयदर सार्वजनिक, कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

२०७८,भाद्र,२९,मंगलवार १०:४२


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५८ पैसा, बिक्रीदर ११८ रुपैयाँ १८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ५० पैसा र बिक्रीदर १३९ रुपैयाँ २० पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५१ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै आजको लागि कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति: २०७८,भाद्र,२९,मंगलवार १०:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो केही समय यता सेयर बजारमा निकै उतारचढाव आइरहेको छ । दिनहुँजसो नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजार

काठमाडौं । सोमबार (आज) देखि दशैँका लागि नयाँ नोट सटही सुरु भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

सरकार गैरजिम्मेवार हुँदा १ लाखभन्दा बढी बीमितले कोरोनाबापतको भुक्तानी पाउन सकेका छैनन् । सरकारले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गर्ने

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९